केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विशेष अदालतद्वारा पर्यटन बोर्डका तत्कालीन सिइओ सुवास निरौलासहित तीन जना भ्रष्टचारी ठहर

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन -१०, विशेष अदालत काठमाडौंले नेपाल पर्यटन बोर्डका तत्कालीन सिइओ सुवास निरौलासहित तीन जना भ्रष्टचारी ठहर गरेको छ ।

 

बिहीबार विशेष अदालत काठमाडौंले तत्कालीन सिइओ सुवास निरौलासहित अनिलकुमार दास र महेन्द्र खनाललाई भ्रष्ट ठहर गर्दै सजाय तोकेको हो। निरौलालाई अदालतले सात वर्ष कैद सजाय तोकेको छ भने लेखा अधिकृत अनिलकुमार दासलाई ६ वर्ष सजाय सुनाएको छ। त्यसै गरी अर्का व्यवसायी महेन्द्र खनाल पनि भ्रष्ट ठहर भएका छन्।

प्रकाशित : 22 February, 2018

प्रतिक्रिया दिनुहोस्