केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केही तथ्यहरु जसले तपाइलाई अचम्मित गरिदिने छ

सहयात्रा टिभी

केही रोचक तथ्यहरु जसको बारेमा हामी बेखवर हुन सक्छौँ ।
१) तपाईँ आफ्नो जिब्रोले आफ्नो कुइनो छुन सक्नुहुन्न ।
२) मुसा र घोडाले कहिल्यै उल्टी गर्दैनन् ।
३) तपाई यदि हाच्छिउँ दबाउनुहुन्छ भने तपाइको दिमाग या नाकको नसा फुट्न सक्छ र तपाईको मृत्यु पनि हुन सक्छ ।
४) प्याज काट्दै गर्दा चुइगम चबाउनुहोस, तपाईको आसु आउँदैन ।

५) आइसल्याण्डको कानुन बमोजिम त्यहाँ कुकुर पाल्न पाइँदैन ।
६) कोककोलाको वास्तविक रङ हरियो हुँछ तर यसलाई कालो देखाउन रङको प्रयोग गरिन्छ ।
७) डल्फिन एउटा आँखा खोलेर सुत्छ ।
८) गधाको आँखा यस्तो हुन्छ की यसले आफ्नो चारवटै खुट्टा एकैपटक देख्न सक्छ ।

प्रकाशित : 23 February, 2018

प्रतिक्रिया दिनुहोस्