केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केही तथ्यहरुबारे जानी राखौँ

सहयात्रा टिभी

केही रोचक तथ्यहरु जसलाई हामीले देखिरहेर पनि बुझ्न नसकेका हुन सक्छौँ ।
१) लजालु मानिसहरु दयालु र विश्वसयोग्य हुन्छन् ।
२) हाम्रो मस्तिस्कको राम्रो कुराहरु भन्दा नराम्रो कुराहरु याद गर्ने क्षमता बढि हुन्छ ।
३) ६ डिसेम्बर १८११ यती ठुलो भुकम्प गयो की मिसिसिपी नदी उल्टो बग्न थाल्यो ।

४) जापानको एक रेष्टुरेन्टमा बाँदरलाई वेटरको रुपमा प्रयोग गरिन्छ ।
५) मान्छेलाई टाउको दुख्नु र निन्द्रा नलाग्नुको एक कारण मोवाइलको विकिरण पनि हो ।
६) उत्तर कोरिया र क्युवा यस्ता देश हुन जहाँ कोककोलाको विक्री गर्न पाइँदैन ।
७) कुनै पनि काम गर्दा आफैँ सँग बोल्दै गर्नुहोस, तपाईको ध्यान भट्किने सम्भावना कम हुन्छ ।
८) यदी फूललाई संगित सुनाउने हो भने यसको बृद्दि छिटो हुन्छ ।

प्रकाशित : 25 February, 2018

प्रतिक्रिया दिनुहोस्