केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्याक्टर दुर्घटना २ जनाको मृत्यु २ जना घाइते

सहयात्रा टिभी

डोटी । फागुन १४, आईतबार रामारोशन गाउपालिका ३ मा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यू भएको छ ।

कैलाशखोलाबाट ढुङ्गा लिएर आएको से १ त ३१४८ नम्बरको ट्याक्टर बिहान करिव ११ वजे दुर्घटना भएको थियो । दुर्घटनामा परी रामारोशन ७ का ३४ वर्षीय नरु भण्डारी र ६ का ३३ वर्षीया कलसी साउदको घटनास्थलमै मृत्यु भएको थियो भने चालक कालीचरण चौधरी र डम्मर बटाला घाईते भएका छन् । घाइते भएका हरुलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 26 February, 2018

प्रतिक्रिया दिनुहोस्