केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केही रोचक तथ्यहरु

सहयात्रा टिभी

हाम्रो सामान्य जीवनका केही परिघटनाहरु यस्ता हुन्छन् जसलको बारेमा हामी वेखवर हुन सक्छौँ ।

१) सलाइको आविस्कार भन्दा पहिला लाइटरको भन्दा पहिला भएको थियो ।
२) हाँसको आवाजको प्रतिध्वनी आउँदैन ।

३) ओठा छाप जस्तै प्रत्येक मान्छेको जिव्रोको छाप पनि फरक हुन्छ ।
४) तातो पानीको तौल बरफको भन्दा धेरै हुन्छ ।
५) आवाज हावामा भन्दा स्टीलमा १५ गुणा छिटो बग्छ ।
६) मृगले पराल खान सक्दैन ।
६) कङ्गारुको ५० भन्दा धेरै प्रजाति हुन्छ ।
७) कैचीको आविस्कार लियोनार्दो दा भिन्चिले गरेका हुन् ।
८) मान्छेले आफ्नो साँस आफै बन्द गरेर आत्महत्या गर्न सक्दैन ।

प्रकाशित : 26 February, 2018

प्रतिक्रिया दिनुहोस्