केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बच्चाहरु बारे रोचक तथ्य जानिराखौँ

सहयात्रा टिभी

बच्चाहरु बार केही तथ्य जसको बारेमा हामी बेखवर हुन सक्छौँ ।
१) संसारमा एक मिनेटमा करिव २५५ बच्चाले जन्म लिन्छन् । यसको मतलब हरेक सेकेण्ड ४.३ हुन आउछ ।
२) बच्चाको जन्म भएको केही हप्ता सम्म सेतो र कालो रङ मात्र छुटयाउन सक्छ र त्यो पछि रातो रङ छुट्याउँछ ।
३) एउटा वयस्क मानिसको तुलनामा बच्चाले तीन गुणा बढी स्वाद चाख्न सक्छ ।
४) बच्चा डाक्टरले दिएकै मितिमा जन्मने संभावना ४ प्रतिशत मात्र हुन्छ ।
५) एउटा नवजात शिशुको मात्र एक कप रगत हुन्छ ।
६) जन्म हुने वित्तिकै देखी बच्चाको दिमाख यति छिटो बृद्दि हुन्छ की जन्मेको १० मिनेट पछि नै उसले कुन आवाज कताबाट आयो आभाष गर्न सक्छ ।
७) गर्भमा रहेको बच्चाले संगीतमा बढि प्रतिक्रिया गर्न सक्छ ।

प्रकाशित : 27 February, 2018

प्रतिक्रिया दिनुहोस्