केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्ने

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन १८, नेपाली क्रिकेटका युवा लेग स्पीनर बलर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्ने भएका छन्।

बिहीबार लन्डनमा भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई प्याट्रियट्सले ५ हजार अमेरिकी डलरमा टोलीमा राखेको हो। आइपीएल मा अनुवन्धन भएको केही समयपछि नै सन्दीप क्रिस गेल लगाउयत विश्वका चर्चित खेलाडीहरु भएको सेन्ट किट्स एण्ड नेभिस पेट्रियर्स बाट अनुवन्धित भएका हुन् । सीपीएल अगष्ट ८ देखि सेप्टेम्बर १६ सम्म हुनेछ। सीपीएलमा ६ टिम सहभागी हुनेछन्।

प्रकाशित : 2 March, 2018

प्रतिक्रिया दिनुहोस्