चेपिएर एक महिलाको मृत्यु
सहयात्रा टिभी
काठमाण्डौँ । फागुन १८, काभ्रेको पनौती नगरपालिका १ रयालेमा काठ बोक्ने क्रममा चेपिएर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँकी २८ वर्यीया सरिता सापकोटा रहेकी छिन् । काठबोक्ने क्रममा काँध फेर्न खोज्दा चेपिएर उनको मृत्यु भएको हो । ५ जनाले बोकेको काठ काँध फेर्ने क्रममा खसेपछि उनको मृत्यु भएको थियो । अन्य काठ बोक्ने सामान्य घाइते भएका छन् ।


