केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रोनाल्डोको उत्कृष्ट २ गोल सँगै रियल मर्डिड विजयी

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन -२०,ला लिगा मा क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट २ गोलमा रियल मड्रिडले गेटाफेलाई ३ -१ ले पराजित गरेको छ।

मर्डिडको घरेलु मैदानमा भएको खेलमा गारेथ बेलले मर्डिडका लागि पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । गेटाफेका खेलाडी लोइक रेमी ४७औँ मिनेटमा रातो कार्ड खाँदै बाहिरिए पछि टिम १० खेलाडीमा सीमित भएको थियो । मर्डिडका लागि थप दुइ गोल रोनाल्डोले १/१ गोलहाफ टाइम अगाडी र पछाडी गरे । त्यसै गरी गेटाफेका लागि ६५औँ मिनेटमा फ्रान्सिस्को पोर्टिलोले पेनाल्टीमा एक गोल गरे।

प्रकाशित : 4 March, 2018

प्रतिक्रिया दिनुहोस्