केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केही रोचक तथ्यहरु

सहयात्रा टिभी

केही रोचक तथ्यहरु बारे जानीराखौँ
१) पहिलो पटक कपी पेष्टको अवधारणा ल्याउने व्यक्ति ल्यारी टेस्लर हुन् ।
२) संसारको पहिलो कम्प्युटर माउस १९६४ मा काठको बनाइएको थियो ।
३) हरेक दिन ३० मिनेट व्यायाम गर्नाले तपाईँलाई १० प्रतिशत स्मार्ट बनाउँछ ।
४) नास्तामा चकलेटी केक खानाले तपाइँको वजन छिटो घट्छ ।
५) संसारमा कुनै पनि कुकुर २९ वर्ष भन्दा बढि बाँचेको छैन ।
६) बुद्दिमान मानिसहरुलाई समान्य मानिसको तुलनामा छिटो रिस उठ्छ ।
७ं) मिश्रको पिरामिडको रङ सेतो थियो र समय वित्दै जादा अहिले मैलो रङको छ ।
८) झुट बोल्दै गर्दा तपाईँको नाक तातो भएको हुन्छ ।

प्रकाशित : 7 March, 2018

प्रतिक्रिया दिनुहोस्