केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाइलटको गल्तीले विमान दुर्घटना : महाप्रबन्धक क्षेत्री

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन-२८, नागरिक उड्डयन प्राधिकरणले पाइलटको गल्तीका कारण दुर्घटना भएको जनाएको छ । घटना लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले उक्त विमानका पाइलटले अटेरी गर्दा दुर्घटना हुन पुगेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा क्षत्रिले एअर ट्राफिक कन्ट्रोलरले दक्षिण तर्फदेखि अवतरण गर् पटकपटक निर्देशन दिँदा पनि पाइलटले अटेरी गर्दा दुर्घटना हुन पुगेको बताएका हुन् ।
ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

प्रकाशित : 12 March, 2018

प्रतिक्रिया दिनुहोस्