केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मानव शरीरको बारेमा जान्नु पर्ने केही तथ्यहरु

सहयात्रा टिभी


हामी कतिपय कुराहरु आफ्नै बारेमा पनि नजानिरहेका हुन सक्छौँ । सवै भन्दा बुद्धिमान प्राणीको हैसियतमा आफ्नै बारेमा यी सामान्य तथ्यहरु तथ्यहरु जानिराखौँ
१) मानिसको रगत पानी भन्दा ६ गुणा गाडा हुन्छ ।
२) मानिसको कान र नाक जीवन भरी नै बढि रहन्छ ।
३) हामीले मुखमा पानी राखेको बेला मुटुको धड्कन ढिला धडकन्छ ।
४) हाम्रो रगत दिनमा ६५ पटक किडनीबाट पास हुन्छ ।
५) जव मानिस रुन थाल्छ तब उसले पुराना दुखद घडीहरुलाई सम्झन थाल्छ ताकी ऊ केही बढी समय सम्म रुन सकोस
६) हाम्रो शरीरमा दाँत नै यस्तो अंगहो जसको मर्मत आफै हुँदैन ।
७) ऐनाको अगाडि गएर बोल्नाले मानिस मानसिक रुपले बलियो हुन्छ ।
८)यदि एक पुरुषले जीवनभर दार्ही नकाटने हो भने उसको दार्ही १३ फिट सम्म बढ्न सक्छ ।

प्रकाशित : 13 March, 2018

प्रतिक्रिया दिनुहोस्