केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चाउचाउको प्रलोभनमा छ वर्षिया बालिका बलात्कृत

सहयात्रा टिभी

गुल्मी। फागुन -३०, गुल्मीको इस्मा गाउँपालिकामा ६ बर्षीया बालिका बलत्कृत भएकी छिन् । उनलाई मंगलबार स्थानीय एकजना १६ बर्षीय युवकले चाउचाउको प्रलोभन देखाई बलात्कार गरको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको भएता पनि यौनाङ्ग सिलाउनुपर्ने भएकोले पाल्पा रिफर गर्ने तयारी भएको बताइएको छ ।
उनलाई स्थानीय हिमाल दर्जीले चाउचाउ किन्दिने भनि बलात्कार गरेका थिए । प्रहरीले दर्जीलाई पक्रिइ अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

प्रकाशित : 14 March, 2018

प्रतिक्रिया दिनुहोस्