प्रधानन्यायाधिस पराजुली पदमुक्त

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन -३०, राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका पराजुलीलाई न्याय परिषद्ले उमेर हदका कारण प्रधानन्यायाधीशबाट पदमुक्त भएको पत्र दिएको छ । परिषदले पराजुलीलाई बुझाइएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ । न्याय परिषद्का सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरेको पत्रमा गत साउन २१ मै ६५ वर्ष उमेर पुरा भएको जानकारी गराउदै आजैको सचिवस्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पनि उल्लेख गरिएको छ ।

प्रकाशित : 14 March, 2018

प्रतिक्रिया दिनुहोस्