केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपतिले लिइन् पदमुक्त प्रधानन्यायाधीशबाट सपथ

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन -३०, नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त प्रधानन्यायाधीश गोपाल पराजुली समक्ष पद तथा गोपनियताको सपथ लिएकी छन् । भण्डारीले आज ईश्वरका नाममा पद तथा गोपनियताको सपथ लिएकी हुन् ।
अर्को तर्फ प्रधानन्यायधीश पराजुली अप्रत्यासित रुपमा पदमा नरहेको बताउँदै न्यायपरिषदका सचिव नृपध्वज निरौलाले सचिवस्तरीय निर्णय गरि राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र संसद र सञ्चार माध्यममा पत्र पठाएका थिए।

प्रकाशित : 14 March, 2018

प्रतिक्रिया दिनुहोस्