केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नक्कली नोट बनाएर ठगी गर्ने पक्राऊ

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र -१,

प्रहरीले नक्कली नोट बनाइ ठगी गर्ने गिरोहलाई पक्राऊ गरेको छ । प्रहरीले धरानका स्थानिय मीनकुमार राई, दिवस राई, राज राई, प्रकाश भण्डारी र मनिष राईलाई नक्कली नोट र फोटोकपी मेसिनसहित पक्राउ गरेको हो । उनीहरुले ठगीको पैसा लागूऔषध खरिद गर्न प्रयोग गर्दै आएका बताएका छन् । सादा पोशाकमा गएका प्रहरीले उनीहरुलाई पक्राऊ गरेको थियो ।

प्रकाशित : 15 March, 2018

प्रतिक्रिया दिनुहोस्