केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केही रोचक तथ्य

सहयात्रा टिभी

केही तथ्यहरु यस्ता हुन्छन् जसको बारेमा हामी बेखवर हुन सक्छौँ
१) इफिल टावर ४७ वर्ष संसारको अग्लो टावरको रुपमा स्थापित भयो ।
२) रमाइलो देखी लाग्ने डरलाई केरोफोविया भनिन्छ ।
३) र्यालको उम्लने तापक्रम पानीको भन्दा ३ गुणा बढी हुन्छ ।
४) चिलले मृगलाई मारेर उडाएर पनि लैजान सक्छ ।
५) पुतलीले आफ्नो खुट्टाले स्वाद लिन्छ ।
६) अस्ट्रिचको अण्डा यसको दिमाग भन्दा ठूलो हुन्छ ।
७) डल्फीन एउता आँखा बन्द गरेर सुत्छ ।

प्रकाशित : 16 March, 2018

प्रतिक्रिया दिनुहोस्