अमिताभ वच्चनको जस्तै अनुहार भएका अर्का व्यक्तिको तस्वीर भाइरल
सहयात्रा टिभी
बलिउडका सदाबहार नायक अमिताभ वचनको जस्तै दुरुस्तै अनुहार मिल्ने एक व्यक्तिको फोटो भारतीय मिडियामा भाइरल भएको छ । पाकिस्तानमा बसोबास गर्दै आएका ती व्यक्तिको नाम शाबुज हो । ६८ वर्षीय शाबुज पाकिस्तानमा बसोबास गर्ने अफगानी शरणार्थी हुन जसले चस्मा लागाएर हलुका दाह्री पाल्दा अमिताब वच्चन जस्तै देखिने भनि चर्चामा आएका हुन् ।