केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री अझै शक्तिशाली बन्दै

सहयात्रा टिभी

काठमाण्डौँ । चैत ७ – प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएर प्रधानमन्त्री पदलाई अझ शक्तिशाली बनाउने योजना बनाउनु भएको छ ।

यस अघि राष्ट्रिय अनुसन्धान विभाग, आन्तरिक राजस्व लगायतका कार्यालय आफू मातहत ल्याउनु भएका प्रधानमन्त्री ओलीले संवैधानिक निकाय महान्यायाधिवक्ताको कार्यालय पनि आफ्नो मातहतमा ल्याउने तयारी गर्नु भएको हो । यसअघि सम्पुर्ण जिल्लामा कानुन मन्त्रालय मातहतमा रहेको न्यायाधिवक्ताको कार्यालयले सरकारका तर्फबाट मुद्धा चलाउने वा नचलाउने भन्ने निर्णय गर्छ ।

प्रकाशित : 21 March, 2018

प्रतिक्रिया दिनुहोस्