केही टिप्सहरु जसले तपाइँको जीवन परिवर्तन गर्न सक्छ

सहयात्रा टिभी

केही टिप्सहरु जसले तपाइँको जीवन परिवर्तन गर्न सक्छ :

१) अवसरलाई नपर्खनुहोस, सिर्जना गर्नुहोस
२) सफल मानिसहरुको मुख्य दुइ विश्वासहरु हुन्छन् ।
पहिलो: मेरो वर्तमान भन्दा भविष्य राम्रो छ ।
दोश्रो : म परिवर्तन गर्न सक्छु ।
३) रिसको वेलामा निर्णय र खुसीको समयमा बाचा नदिनुहोस ।
४) प्रगतीका लागी मानिस कहिल्यै बुढो या सानो हुँदैन ।
५) तपाइको दिमागलाई जस्तो सुकै अवस्थामा पनि सकारात्मक देख्न सक्ने वनाउनुहोस ।
६) सफल मान्छे त्यो होइन जसले कहिल्यै हारेन, ऊ त्यो हो जसले कहिल्यै हार मानेन ।
७) सफलता खुशीको चाबी हैन, खुशी सफलताको चाबी हो ।

प्रकाशित : 21 March, 2018

प्रतिक्रिया दिनुहोस्