मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु एकजना घाइते

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र ८, काठमाण्डौँको बालाजुमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नुवाकोटका २१ वर्षीय सुनील पुडासैनी रहेका छन्। बा ७९ प ७८११ नम्बरको मोटरसाइकलमा सवार उनको बुधवार राति बालाजु चोकमा दुर्घटना भएको थियो । मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेका उनी गम्भीर घाइते भएका थिए ।

घाइते उनको शिक्षण अस्पताल महराजगंज मृत्यु भएको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलमा सवार अर्का नवराज मुडभरी घाइते भइ पिपुल्स मेडिकल कलेजमा उपचाररत छन् ।

प्रकाशित : 22 March, 2018

प्रतिक्रिया दिनुहोस्