जीवन बारे केही सकारात्मक सोचहरु

सहयात्रा टिभी

जीवन बारे केही सकारात्मक सोचहरु

१) जीवन समाधान गर्नलाई समस्या होइन, यो त महसुस गर्नुपर्ने अनुभव हो ।
२) जीवन प्रयोगहरुको श्रङ्खला हो, जति प्रयोग गर्न सकिन्छ त्यती नै हामी परिपक्व बन्छौँ ।
३) जीवन साइकल जस्तै हो यदि हामी जति अडिन चाहन्छौ, त्यति नै चल्नु पर्छ ।
४) सिक्न कहिल्यै नछोड्नुहोस्, किनकी जीवनले कहिल्यै सिकाउन छाड्दैन ।

५) जीवनमा तिमीलाई के भयो? यो १० प्रतिशत महत्वपुर्ण छ, बाकी ९० प्रतिशत त तिमीले कस्तो प्रतिकृया देखयौ? त्यो महत्वपुर्ण छ ।
६) सबै भन्दा राम्रो खुशी त्यो मुस्कानमा हुन्छ जुन तिमीले धेरै आशु बगाएर पाएका हुन्छौ ।
७) हामीले आफूलाई त्यस्तो हिरा बनाउनु पर्छ, जसलाई जीवनमा जो कोहीले सजिलै तोड्न नसकोस ।

प्रकाशित : 25 March, 2018

प्रतिक्रिया दिनुहोस्