केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुरुङ्गा स्थित खानेपानी तथा सरसफाइ कार्यलयमा आगलागी

सहयात्रा टिभी

झापा । चैत्र -१२, झापाको सुरुङ्गा स्थित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यलयमा आगलागी भएको छ । गएराति ११ बजेबाट शुरु भएको आगलागी करिव ४ घण्टा पछि नियन्त्रणमा आएको थियो ।

आगलागीबाट करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा आगलागीको कारण विद्युत सर्ट भएको हुन सक्ने अनुमान रहेको छ । आगजनीबाट कार्यलयको झ्याल, ढोका र फर्निचरका सामग्रीहरु नष्ट भएको बताइएको छ ।

प्रकाशित : 26 March, 2018

प्रतिक्रिया दिनुहोस्