जीवनोपयोगी मनोवैज्ञानिक तथ्यहरु
मनोविज्ञान यस्तो कुरा हो जसले धारणालाई बुझन मद्दत गराउँछ । मनोविज्ञान बाट तपाईले अरु व्यक्तिबाट व्यक्त वा अब्यक्त धारणाहरुलाई बुझ्न मद्दत गराउछ । हेर्नुहोस केही मनोबैज्ञानिक तथ्यहरु जसले तपाईको बुझाइलाई फराकिलो बनाउने छ ।
१) ढिलो सुत्ने मानिसहरु तुलनात्मक रुपमा मानशिक रुपले कमजोर हुन्छन् ।
२) संगीत सुन्दै काम गर्नाले तपार्इँलाई अरुबेला भन्दा छिटो काम गरेको भान पर्छ ।
३) धेरै मानिसहरु सही मानिस बन्नुको सट्टा अर्को सही मानिसको खोजीमा हुन्छन् ।
४) पढ्नका लागि हरेक ३० देखी ५० मिनेटमा १० मिनेटको ब्रेक लिनु प्रभावकारी पढाइ हो ।
५) पर्याप्त समय सुत्नाले शिर्जनशीलता र स्मरणशक्ति राम्रो हुन्छ ।
६) संवेगात्मक रुपमा महिलाहरु ३२ वर्षमा परिपक्व हुन्छ जवकी ुिरुषहरु ४३ वर्षमा ।
७) जब तपाइलाई केही गलत हुन्छ तव केही क्षण ती कुराहरुको बारेमा सोच्नुहोस, जुन कुुरा तपाईसँग सही भइरहेको छ ।
८) अस्थायी संवेदनामा आएर स्थायी निर्णयहरु नलिनुहोस ।