केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अस्थायी शिक्षकको परीक्षाको लागी परीक्षाकेन्द्र निर्धारित

सहयात्रा टिभी

काठमाण्डौँ ।चैत्र १४, यही चैत्र २३ गतेबात शुरु हुन गइरहेको अस्थायी शिक्षकको परीक्षाको परीक्षा केन्द्र तोकिएको छ । शिक्षक सेवा आयोगले आज सुचना प्रकाशित गर्दै कार्यरत शिक्षकहरुको प्रतियोगितात्मक लिखित परीक्षाको लागि परीक्षा केन्द्र तोकेको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित : 28 March, 2018

प्रतिक्रिया दिनुहोस्