केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री ओलीले रारा तालबाट नयाँवर्षको सम्वोधन गर्ने

सहयात्रा टिभी

काठमाण्डौ । चैत्र १४, प्रधानमन्त्री ओलीले रारा तालबाट नयाँवर्षको सम्वोधन गर्ने भएका छन् । नेपाल ट्रेड यूनियन महासंघको ७औ महाअधिवेशनको काठमाण्डौँमा उद्घाटन गर्दै प्रधानमन्त्रीले आज कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को उद्ध्घाटन गर्न राराताल जाने बताएका हुन् ।

ओलीले राराबाट पर्यटनको बिगुल बजाइने जिकिर गर्दै कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक आफू नै हुने बताएका हुन ।

प्रकाशित : 28 March, 2018

प्रतिक्रिया दिनुहोस्