अवैध यार्सागुम्बा सहित ३ जना पक्राऊ

काठमाण्डौ । चैत्र-१४, काठमाण्डौँको क्षेत्रपाटीमा अवैध यार्शागुम्वा सहित ३ जना जना पक्राउ परेका छन् ।
उनीहरुलाई प्रहरीले मंगलबार अवैध र्सागुम्बासहित पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दार्चुलाका मानसिंह महरा, उनका भाई जमनसिंह महरा र प्रेम सिंह कुँवर रहेका छन् । प्रहरीले उनीहरुलाई आधा किलो यार्सागुम्बा सहित पक्राउ गरको हो ।