माया बारे केही तथ्यहरु

सहयात्रा टिभी

माया बारे केही तथ्यहरु

१) मनोबैज्ञानिक रुपमा यो प्रमाणित भएको छ की माया पर्न ४ मिनेट समय लाग्छ ।
२) १५ मिनेटको हाँसोले २ घन्टाको निन्द्रा बरावरको फाइदा हुन्छ ।
३) एक्लै हिड्नु गार्हो छैन तर कसैसँग लामो यात्रा गरेर एक्लै फर्कनु गार्हो हुन्छ ।
४) जीवनमा शान्तीसँग जीउने २ तरिका छन् , पहिलो त्यसलाई माफ गरिदिनुहोस जसलाई भुल्न सक्नुहुन्न, र जसलाई माफ गर्न सक्नुहुन्न त्यसलाई भुलिदिनुहोस ।
५) मायाको एउटा तथ्य : जब तपाईलाई कसैले माया गर्छ, त्यसलाई तपाईले बुझ्न सक्नुहुन्न, जब तपाईले बुझ्न थाल्नुहुन्छ तब धेरै ढिला भइसकेको हुन्छ । तपाईले त्यसलाई माया गर्नुहुन्छ जसले तपाइँलाई छोड्छ र तपाईले त्यसलाई छोड्नुहुन्छ जसले तपाईलाई माया गर्छ ।
६) साँचो माया भुत जस्तै हो, कुरा धेरैले गर्छन तर भेटेको हुदैन ।
७) माया तब हुन्छ जव जव आफ्नो खुशी भन्दा अरुको खुशी ठूलो लाग्न थाल्छ ।

प्रकाशित : 28 March, 2018

प्रतिक्रिया दिनुहोस्