केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केही जीवनोपयोगी सत्यहरु

सहयात्रा टिभी

केही जीवनोपयोगी सत्यहरु


१)मनोविज्ञानका अनुसार जति सुकै रिस उठेता पनि तपाई अन्त्यमा आफूले माया गरेको मान्छेलाई माफ गरिदिनु हुन्छ ।
२) संसारका दुखी मानिसहरु ती हुन जो अरुले के सोच्छ भनेर पनि आफै सोच्छन् ।
३) एक अध्ययनका अनुसार भिडियो गेम डिप्रसनबाट बच्न थेरापी भन्दा पनि राम्रो उपाय हो ।
४) सिक्न कहिल्यै नछोड्नुहोस किनकी जीवनले कहिल्यै सिकाउन छाड्दैन ।
५) विगत पछाडी छ, यसबाट सिक, भविष्य आउनै छ, तयारी गर र वर्तमान तिमी सँगै छ, बाँचेर हेर
६) ९३ प्रतिशत विद्यर्थीहरु अध्ययनको लागी अनलाइनको साहारा लिन्छन् नकी लाइब्ररीको
७) जीवन त्यती बेला राम्रो छ, जतिबेला तिमी हाँसेको हुन्छौ ।

प्रकाशित : 29 March, 2018

प्रतिक्रिया दिनुहोस्