केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाँकेमा श्रीमानद्वारा गोली हानी श्रीमतीको हत्या

सहयात्रा टिभी

बाँके । चैत्र -१६, बाँकेमा सामान्य विवादमा एक श्रीमानले गोली हानी आफ्नै श्रीमतीको हत्या गरेका छन् । बाँके जिल्लाको डुडुवा गाउँपालिका ३ बनकट्टीमा स्थानीय सञ्जय बर्माले आफ्नै श्रीमती २७ वर्षीया शान्तिदेवी बर्माको गोली हानी हत्या गरेका हुन् ।

बर्माले आफ्नै प्रशाशनबाट इजाजत प्राप्त बन्दुकबाट श्रीमतीको हत्या गरेका हुन । केही समययता मानसिक रोगको उपचार गराइरहेका बर्माले आफूलाई श्रीमतीले आफुलाई मार्ने आशंकामा उनको हत्यागरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रकाशित : 30 March, 2018

प्रतिक्रिया दिनुहोस्