केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिराटनगरमा सुन सहित एक भारतीय पक्राऊ

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र १८, विराटनगर विमानस्थलमा प्रहरीले अवैध सुन सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारत कलकत्ता घर भएका ४० बर्षीय नारायण सामन्तोलाई प्रहरीले विमानस्थलमा चेक जाँचको क्रममा पक्राउ गरेको हो । प्रहरीले उनीबाट दाना आकारको ३ सय ९४ थान र पालतो सानो पाता १ थानको सुन बरामत गरेको हो । पक्राउ परेका  सामन्तो  श्री एयरलाईन्सको उडानद्धारा काठमाडौँ जान लागेका थिए ।

प्रकाशित : 1 April, 2018

प्रतिक्रिया दिनुहोस्