कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

सहयात्रा टिभी
काठमाण्डौ । चैत्र–२० ,वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ ।  उनकी पत्नी यशोदा श्रेष्ठको सोमबार राति निधन भएको हो । यशोदा क्यान्सर रोगबाट पीडित थिइन् ।
                                                 यशोदाको उपचारको क्रममा हिरिसिद्धिस्थित क्यान्सर अस्पतालनमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।  उनका एक छोरा र एक छोरी छन् ।

प्रकाशित : 3 April, 2018

प्रतिक्रिया दिनुहोस्