रोचक तथ्यहरु
सहयात्रा टिभी
रोचक तथ्यहरु
१) ८० प्रतिशत मानिसहरु आफ्नो पीडाहरु अरुलाई सुनाउँदैनन् किनकी उनीहरुलाई लाग्छ की उनीहरु आफ्नो पीडा वर्णन गरेर अरुलाई बुझाउन सक्दैनन् ।
२) बच्चाहरुले आफ्नो जन्म अगाडी देखी नै सपना देख्न शुरु गर्छद्धन् ।
३) मान्छेलाई परिभाषित गर्ने दुई तरिका, पहिलो उनीहरुको केही नहुँदा हुने धैर्यता र दोश्रो उनीहरु ंसँग सबै थोक हुँदा देखिने उनीहरुको ब्यवहार
४) रिसको बेलामा बोल्नुहोस, त्यो तपाईको जीवनमा पश्चातापको लागि सबैभन्दा महत्वपुर्ण भाषण बन्ने छ ।
५) जीवनको महत्वघपूर्ण र खुशीको क्षण त्यो हो, जसको बारेमा तपाई कसैलाई बताउन सक्नुहुन्न ।
६) यदि तपाईलाई कसैले गलत मोवाइल नम्बर दिदैछ भनेर शंका लाग्यो भने एक पटक तपाइ उसलाई त्यो नम्बरको एउटा अंक गलत नम्बर पढेर सुनाउनुहोस ।