केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारत भ्रमण अघि प्रधानमन्त्री ओलीको पूर्व प्रधानमन्त्री र परराष्ट्रविद्हरु सँग छलफल

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र २१, प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी भइरहेको अवस्थामा पूर्व प्रधानमन्त्रीहरु, परराष्ट्रविद् तथा प्रवुद्ध वर्ग सँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्द, पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा, राजनीतिक विश्लेषक निलाम्वर आचार्य, परराष्ट्रविद् राजन भट्टरार्इ लगायत सँग छलफल गरेका हुन् । बैठकमा कार्यन्वयन नभएका र परिमार्जन हुन बाँकी रहेका विदेश नीति बारे छलफल भएको बताइएको छ ।

प्रकाशित : 4 April, 2018

प्रतिक्रिया दिनुहोस्