रोमाको दुई आत्मघाती गोलमा बार्सिलोना ४-१ ले विजयी

सहयात्रा टिभी

चैत्र-२२, च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले दुई आत्मघाती गोल उपहार पाउदै इटालियन क्लब एएस रोमामाथि ४-१ को सान्दार जित निकालेको छ ।

३८ औं मिनेट र ५५औँ मिनेटमा दुइ आत्मघाती गोल बाट अग्रता लिएको बार्सिलोनाका लागि ५९औँ मिनेटमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए भने स्वारेजले ८७औँ मिनेटमा गोल गर्दा बार्सिलोनाले ४ गोल गर्न सफल रह्यो । अर्का तर्फ रोमाका लागि ८०औँ मिनेटमा एडेन जेकोले सान्त्वना गोल गरे । खेलमा लिओनल मेस्सीको प्रदर्शन सन्तोषजनक रहन सकेन ।

प्रकाशित : 5 April, 2018

प्रतिक्रिया दिनुहोस्