केही रोचक तथ्यहरु

सहयात्रा टिभी

केही रोचक तथ्यहरु
१) जति तपाई खुसी हुनुहुन्छ, त्यती तपाइलाई कम निन्द्राको आवश्यकता पर्छ र जति तपाईलाई निन्द्राको ज्यादा आवश्यकता पर्छ ।
२) तबसम्म कसै प्रति धेरै आकर्षित नहुनुहोस् जबसम्म उनीहरु तपाईप्रति त्यस्तै धारणा बनाउदैनन् , किनभने एकतर्फी आकर्षणले मनमनै मानिसलाई मार्ने गर्छ ।

 

३) तपाईले सुन्ने गीतको प्रकारले तपाईको संसारलाई हेर्ने दृष्टिकोणलाई असर गर्ने गर्दछ ।
४) खुसी बाहिरी तत्व हैन, यो मानव भित्र निहीत हुन्छ ।
५) त्यस्ता मानिसहरुलाई छान्नुहोस जसले तपाईलाई छान्ने गर्दछन् ।
६) जब तपाईको बोलाइ, गराई र सोचाइमा समन्वय कायम हुन्छ, तबमात्र तपाइमा खुसीको शुरुवात हुन्छ ।
७) यही क्षण खुशी बन्नुहोस, किनकी जीवन भनेको ‘यही क्षण’ हो ।

प्रकाशित : 5 April, 2018

प्रतिक्रिया दिनुहोस्