केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ला लिगा : बार्सिलोनामा मेसीको ४०औँ ह्याट्रिक

सहयात्रा टिभी

चैत्र -२५, लिओनल मेसीले स्पेनिस ला लिगाको खेलमा लेगानेसलाई २७, ३२ र ८७ मिनेटमा गोल गर्दै आफ्नो व्यक्तिगत ४५ औँ ह्याट्रिक पुरा गरेका छन् । मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाले लेगानेस विरुद्ध ३-१ को जीत हात पार्न सफल रह्यो । लेगानेसका लागि इल झारले ६८ मिनेटमा सान्त्वना गोल गरे ।


यो सँगै लिओनल मेसीले बार्सिलोनाबाट ४० र देशको लागि ५ गरि जम्मा ४५ औँ ह्याट्रिक पुरा गरेका छन् ।
जितपछि बार्सिलोनाले ३१ खेलबाट ७९ अंक जोडेको छ जुन एक खेल कम खेलेको एट्लेटिकोमाथि १२ अंकको अग्रता हो ।

प्रकाशित : 8 April, 2018

प्रतिक्रिया दिनुहोस्