दिल्लीको प्लेइङ -११ मा परेनन् सन्दीप

सहयात्रा टिभी

चैत्र- २५, आइपीएलमा दिल्ली डेयरडेभिल्समा आबद्ध भएका पहिलो नेपाली खेलाडी नेपाली खेलाडी सन्दीप लामिछानेले दिल्लीको खेलमा मौका नपाउने भएका छन् । आइपीएलमा नेपाली समय अनुसार आइतबार साढे ४ बजे दिल्लीले किंग्स इलेभेन पञ्जावको सामना गर्दैछ ।


आजको खेलमा सहभागी हुने दिल्लीका खेलाडीहरुमा गौतम गम्भीर, कोलिन मुनरो, रिसव पन्त, श्रेयस ऐर, क्रिस मोरिस, विजय शंकर, ड्यानियल क्रिस्टियन, अमित मिश्रा, राहुल तेवाटिया, ट्रेन्ट बोल्ट र मोहम्मद सामी रहेका छन् ।

प्रकाशित : 8 April, 2018

प्रतिक्रिया दिनुहोस्