केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केही रोचक तथ्यहरु

सहयात्रा टिभी

केही रोचक तथ्यहरु
१) मानिसले एक रातमा ४ देखी ७ वटा सम्म सपना देख्छ ।
२) त्यस्तो मान्छेप्रति कहिल्यै उदाशीन नबन्नुहोस, जसले तपाईको ध्यान राख्छ । किनभने भने एक दिन तपाईलाई महशुस हुन सक्छ की कतै तपाईले तारा गन्ने सुरमा जुन लाई बिर्सनु भयो ।
३) तनाबबाट मुक्त हुन र आत्मविश्वाश बढाउन नृत्य उपयोगी र सहज तरिका हो ।
४) यदि कुनै महिलालाई बुझन चाहनुहन्छ भने उसको रोजाइको गीतको अध्ययन गर्नुहोस, किनभने जति उसको मनोविज्ञान तपाइले उसको रोजाइको गीतबाट बुझ्नुहुन्छ, त्यती उसको शब्दबाट बुझ्न सकिँदैन ।
५) सुत्नु अघि मानिसहरु ती कुराहरु सोच्दछन् जो उनीहरु जीवनमा गर्न चाहन्छन् ।

प्रकाशित : 8 April, 2018

प्रतिक्रिया दिनुहोस्