केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यति एयरलायन्सको जहाजका रनवेमै हृवील लक भएपछि विमानस्थल प्रभावित

सहयात्रा टिभी

पोखरा । चैत्र- २७ पोखरा विमानस्थलमा पार्किङ्को क्रममा यति एयरलायन्सको जहाजको हृवील लक भएपछि सबै उडान प्रभावित बनेको छ ।

दैनिक ३५ उडान हुँदै आएको पोखरा विमानस्थलको रनवेमै जहाज अड्किए पछि जहाज उडान प्रभावित भएको हो । विमानस्थल प्रभावित भएपछि प्राविधिक पोखरा ल्याएर विमानस्थल खुलाउने तयारी भइरहेको विमानस्थल श्रोतले जनाएको छ ।

प्रकाशित : 10 April, 2018

प्रतिक्रिया दिनुहोस्