केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चन्दा आतङ्क मच्चाउने विप्लवका कार्यकर्ता पक्राउ

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र २८, काठमाण्डौँको न्युरोडमा चन्दा माग्ने नेपाल कम्युनिस्ट पार्टी विप्लव का कार्यकर्ताहरु पक्राउ परेका छन् ।

उनीहरुलाई न्युरोडका व्यापारीहरुसँग चन्दा माग्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुली कमलामाईका नविन केसी, कैलाली गोदावरीका प्रज्वल शाही, हुम्ला खापुनाका सन्तोष ऐरी र रोल्पा सुकी दहका रामकुमार डाँगी रहेका छन् ।
उनीहरुलाई सादापोशाकमा खटिएका प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित : 11 April, 2018

प्रतिक्रिया दिनुहोस्