केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अल्जेरियामा भएको शैनिक विमान दुर्घटनामा सयभन्दा बढीको मृत्यु

सहयात्रा टिभी

 

चैत्र -२८, अल्जेरियामा भएको सैनिक विमान दुर्घटनामा १०० जना बढिको मृत्यु भएको छ । अल्जेरियाको बौफारिक स्थित सैनिक हवाई मैदानमा बुधबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २०० नाघ्न सक्ने अनुमान गरिएको छ ।

घटनास्थलमा सैनिक, प्रहरी तथा अग्नी नियन्त्रकहरुले उद्दारका कार्य सुरु गरेका छन् भने १४ बढि एम्बुलेन्सले घाइतेहरुलाई अस्पताल पुर्‍याइरहेको बीबीसीले जनाएको छ । फुटेजमा जहाजको पछिल्लो भाग जैतुनको रुखमाथि अड्किएर जलिरहेको दृश्य देख्न सकिन्छ।

प्रकाशित : 11 April, 2018

प्रतिक्रिया दिनुहोस्