केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केही रोचक तथ्यहरु

सहयात्रा टिभी

केही रोचक तथ्यहरु
१) मानिसले जति छिटो अर्काको गल्ती देख्छन्, त्यती नै ढिला आफ्नो ।
२) तपाईले एउटै गल्ती दुइ पटक गर्न सक्नुहन्न किनभने दोश्रो पटक यदि तपाइ त्यही गल्ती दोहोर्याउँदै हुनुहुन्छ भने त्यो तपाईको ‘छनोट’ हो ,’गल्ती’ हैन ।
३) जो ‘सजिलै’ आउँछ, त्यो ‘दीर्घकालिन’ हुँदैन र जो ‘दीर्घकालिन’ छ, त्यो ‘सजिलै’ आउँदैन ।
४) जब तपाईको ‘उपस्थिति’को महत्व कसैले गर्दैन भने उसलाई तपाइँको ‘अभाव’को बोध गराउनुहोस् ।
५) हिजोको समस्यालाई सम्झिएर आजलाई नविगार्नुहोस ।
६) कोही मानिस ‘पुर्ण’ हुन सक्दैन ।
७) मानिसको विडम्बना, हामी त्यो कुरा चाहन्छौँ, ‘जो हामी सँग छैन’ र जब त्यो हामीसँग हुन्छ, हामी ‘त्यो कुरा’ चाहँदैनौ ।

प्रकाशित : 11 April, 2018

प्रतिक्रिया दिनुहोस्