केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन आयोगले बैशाखको पहिलो साताबाट मतदाता नामावली संकलन गर्ने

सहयात्रा टिभी


काठमाण्डौं । चैत्र –२९, निर्वाचन आयोगले बैशाखको पहिलो साताबाट सम्पूर्ण क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन सुरु गर्ने भएको छ।

स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै आयोगले नामावली संकलन र अद्यावधिकलाई अगाडि बढाउने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए।

प्रकाशित : 12 April, 2018

प्रतिक्रिया दिनुहोस्