लाङटाङमा जर्मन नागरिकको मृत्यु

सहयात्रा टिभी


काठमाण्डौं । चैत्र –२९, पर्यटकीय क्षेत्र लाङटाङ घुम्न आएका जर्मन नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ४९ वर्षका निल्स ज्याकल रहेका छन् ।

घटना बारे थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । ज्याकलको शव हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भएको प्रहरी नायव उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

प्रकाशित : 12 April, 2018

प्रतिक्रिया दिनुहोस्