केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिरियामा कारबाही हुने बिषयमा छिट्टै निर्णय

सहयात्रा टिभी


चैत्र–३०,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा सैन्य कारबाहीबारे छिट्टै निर्णय लिइने बताएका छन्। ट्रम्पले सिरियामा गरेको भनिएको रासायनिक हमला विरुद्ध कस्तो सैन्य प्रतिक्रिया दिने भन्ने विषयमा ब्रिटेन र फ्रान्सका नेताहरूसँग छलफल भइरहेको बताएका छन। अमेरिकाका लागि रुसी दूत भसिली नेबेन्जियाले सिरियामा कुनै कारबाही भए अमेरिका र रूसबीच युद्ध हुने सम्भावनालाई नकार्न नसकिने बताएका छन्।राष्ट्रपतिको भनाइमा उनि र उनका टोलिले सिरियाको अवास्था गहिरिएर हेरिरहेको छ ।

प्रकाशित : 13 April, 2018

प्रतिक्रिया दिनुहोस्