केही रोचक तथ्यहरु

सहयात्रा टिभी

केही रोचक तथ्यहरु
१) राम्रो सम्वन्ध त्यो हो, जसमा कसैले तपाइको असुरक्षा र अपुर्णताको बारेमा जान्दछ, तर पनि तपाईलाई जस्तो हुनुहन्छ, त्यस्तै स्वीकार गर्न सक्छ ।
२) सोच्दा पनि क्यालोरी खर्च हुन्छ ।
३) चुपचाप रहनु अरुको कुरा बुझ्ने सवै भन्दा सहज तरीका हो ।
४) ९१ प्रतिशत मानिसहरुको ती मानिसहरुसँग बोलचाल समेत हुदैन जसलाई कुनै बेला उनीहरु वेष्ट फ्रेण्ड भन्ने गर्दथे ।
५) एक अध्ययनका अनुसार भोको रहनाले पनि निर्णय क्षमतालाई बढाउन सहयोग गर्छ ।
६) केही मानिसहरु बादल जस्ता हुन्छन् जब उनीहरु जान्छन तव जीवनमा खुशी उघ्रिन्छ ।
७) तपाइले कहिल्यै आफ्नो साथी गुमाउनु हुन्न तपाइले मात्र  मान्छे चिन्न सिक्नुहन्छ ।
८) केरामा प्राकृतिक रुपमा यस्तो रसायन हुन्छ जसले तपाइलाई खुशी बनाउन सक्छ ।

 

प्रकाशित : 15 April, 2018

प्रतिक्रिया दिनुहोस्