केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रोचक तथ्यहरु

सहयात्रा टिभी

रोचक तथ्यहरु

१) मुस्कानले मानिसको उमेर कम देखिन्छ तथा चाउरी पना हटाउन मद्धत गर्छ ।
२) आफ्ना संवेगहरुलाई धेरै दवाएर राख्नाले डिप्रेसन हुन गर्दछ ।
३) एक अध्ययनका अनुसार मानिसलाई संगीतले अरु कुनै पनि मानवीय अनुभव भन्दा बढि फ्रेस बनाउने गर्दछ ।


४) नकरात्मक दिमाग प्रयोग गरेर कहिल्यै सुखी जीवन हुन सक्दैन ।
५) कसैलाई विश्वास गर्नु अगाडी गहिरिएर सोच्नुहोस, किनभने नुन पनि चिनी जस्तै देखिन्छ ।
६) जब तपाइ अरु मानिसले आफ्नो बारेमा के सोच्लान भनेर सोच्न थाल्नु हुन्छ, तपाई कहिल्यै खुशी हुन सक्नु हुन्न ।
७) गल्ती तपाईले गरेका प्रयासका प्रमाणहरु हुन ।
८) आफूले आफूलाई आफैँ सँग प्रमाणित गर्नुहोस, नकी अरु सँग ।
९) मनोबैज्ञानिकहरुका अनुसार सबैलाई खुशी राख्न खोज्ने मानिस आफै भित्र एक्लो अनुभव गर्छ ।

प्रकाशित : 16 April, 2018

प्रतिक्रिया दिनुहोस्