केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्यमा सुधार

सहयात्रा टिभी

काठमाण्डौ ।बैशाख–४,जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्यमा सुधार आएको छ ।उनको मुटुमा ब्लड ब्लोकेज भएको कारण अप्रेशन गरि स्टेन राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको स्वास्थ्यमा गारो भएपछि भारतको दिल्लीस्थि मेदान्त अस्पतालमा लगिएको हो ।चैत २७ गते नियमिति स्वास्थ्य जाँचका लागि मेदान्त अस्पताल पुगेका ठाकुरको एनजीओग्राफी गरेपछि मुटुमा बग्ने रगत ‘ब्लोकेज’भएको थाहा पाइएको थियो ।

उनको रगत सञ्चालन हुनका लागि तीनवटा स्टेन लगाएर चार दिन आइसियुमा राखेको हो । अहिले उनको स्वास्थ्यमा सुधारोन्मुख भएको बताइको छ । ठाकुरलाई सोमबार आइसीयुबाट क्याविनमा सारिएको छ ।

प्रकाशित : 17 April, 2018

प्रतिक्रिया दिनुहोस्