केपी ओली प्रचण्ड माधव नेपाल एमाले


किमसंगको भेट परिणाममुखी नभए बैठकबाट बाहिरिने ट्रम्मको चेतवानी

सहयात्रा टिभी

बैशाख–६, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग गर्न लागेको बैठक परिणाममुखी नभए आफू सम्मानजनक तरिकाले बैठकबाट बाहिरिने बताएका छन् ।

जापानी प्रधानमन्त्री शिन्जो आबेसहितको उपस्थितीमा फ्लोरिडास्थित मार आ लागो रिसोर्टमा राष्ट्रपति ट्रम्पले यस्तो जानकारी दिएका हुन । ट्रम्म र आबेले पूर्ण रूपमा पारमाणविक निश्शस्त्रीकरणका लागि सहमत नभएसम्म उत्तर कोरियामाथि अधिकतम दबाब दिइरहनुपर्ने बताएका छन्।

उत्तर कोरियामा बन्दि बनाइएका तिन अमेरिकी नागरिकको रिहाइको लागि पनि वार्ता भइरहेको ट्रम्पले जानकारी दिए ।

प्रकाशित : 19 April, 2018

प्रतिक्रिया दिनुहोस्